इन्स्टाग्राम लाइभ रुममा नयाँ सुविधा, अब एकैपटक चारजनाले लाइभ गर्न सक्ने
इन्स्टाग्रामले हालै चार जनाले भर्चुअल रुममार्फत चार जनासम्मले एकैपटक लाइभ गर्नसक्ने लाइभ रुम नामक फिचर सार्वजनिक गरेको छ। इन्स्टाग्रामका अनुसार यस फिचरले ४ जना सहभागीलाई रियल टाइममा लाइभ गर्न सक्ने…
- १९ फाल्गुन २०७७, बुधबार