नेपालमा रेडमी १७ सिरिज सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ। लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको यो सिरिज पटक–पटक चार्ज गर्नुपर्ने झन्झट…
- ३ भाद्र २०८३, बुधबार