रियलमी नियो७ मा ७ हजार एमएएचको ठूलो ब्याट्री समावेश गरिने
रियलमीले आफ्नो आगामी फ्ल्यागशिप किलर नियो७ चीनमा डिसेम्बर ११ तारिखमा डेब्यु गर्ने भएको छ। नियो७ ले आफ्नो पूर्ववर्तीको तुलनामा ७ हजार एमएएचको ठूलो ब्याट्री सहित केही प्रभावशाली स्पेक्सहरू प्रदान गर्दछ।…
- १९ मंसिर २०८१, बुधबार