यस्तो छ विश्वको सर्वोच्च शिखर सगरमाथाको ऊचाई क्रमश: बढ्दै जानुको रहस्य
हालैको एक अध्ययनका अनुसार अरुण नदीले विश्वको सबैभन्दा अग्लो पर्वतको सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ। यसैका कारण सगरमाथाको उचाइ बढिरहेको छ। सगरमाथाको उचाइ पहिलेको ८८४८ बाट बढेर हाल…
- १७ आश्विन २०८१, बिहीबार