आफैंले किनेको सफ्टवेयर १५ स्थानीय तहले प्रयोगनै नगरेको प्रतिवेदन
स्थानीय निकायहरुले आफूले किनेको सफ्टवेयर पनि प्रयोग नगरेको देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार १५ स्थानीय तहले आफूले किनेको सफ्टवेयरनै उपयोग नगरेका हुन्। नेपाल सरकारबाट जारी सूचना…
- १ जेष्ठ २०८३, शुक्रबार