सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि भुक्तानी सेवा प्रदायक छनोट गर्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ। महसुल सङ्कलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम…
- ६ बैशाख २०८३, आईतवार