डेनमार्कमा भेटियो दुर्लभ ‘भाइकिङ रथ’मा रहेकी महिलालगायत भाइकिङ युगको ५० जनाको असाधारण समाधि क्षेत्र
डेनमार्कमा भाइकिङ युगको एउटा असाधारण समाधि क्षेत्र फेला परेको छ, जसमा लगभग ५० जनाको लगभग पूर्ण कंकालहरू भेटिएका छन्। यो खोज विद्युत् केबल बिछ्याउने तयारीका क्रममा भएको लाइभसाइन्स डटकमले जनाएको…
- १८ आश्विन २०८१, शुक्रबार