बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने
अर्बौं पाउण्डको ऋण र बढ्दो प्रतिस्पर्धाका कारण खर्च कटौती गर्ने प्रयास गरिरहेको बेलायती दूरसञ्चार कम्पनी ‘भर्जिन मिडिया ओ२’ (Virgin Media O2) का हजारौं कर्मचारीहरूले रोजगारी गुमाउने जोखिमको सामना गरिरहेका छन्।…
- १७ कार्तिक २०८३, मंगलवार