‘बाटुलो जुन’ का दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न निर्माण पक्षको आग्रह, साइबर ब्यूरोमा उजुरी
चलचित्र ‘बाटुलो जुन’ का दृश्य हलबाट रेकर्ड गरी सामाजिक सञ्जालमा अनधिकृत रूपमा अपलोड तथा प्रसारण भइरहेको भन्दै निर्माण पक्षले आपत्ति जनाएको छ। चलचित्रका विभिन्न दृश्य हलभित्रबाट रेकर्ड गरी टिकटक, फेसबुक,…
- २७ कार्तिक २०८३, शुक्रबार