बिवाईडीको फाङ्ग चेङ्ग बाओ इभीमा ह्वावेको ड्राइभर असिस्ट सिस्टम प्रयोग गरिने
चिनियाँ विद्युतीय सवारी (इभी) कम्पनी बिवाईडीले चिनियाँ प्रविधि समूहको उन्नत स्वायत्त ड्राइभिङ प्रणाली अफ-रोड फाङ्ग चेङ्ग बाओ इभीहरुमा प्रयोग गर्न ह्वावेसँग सम्झौतामा हस्ताक्षर गरेको छ। फाङ्गचेङ्गबाओ लाइनअप अन्तर्गत बाओ ८…
- ११ भाद्र २०८१, मंगलवार