गुगल पिक्सेल ६ मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर आउने सम्भावना
एन्ड्रोइड १२ को बिटा भर्जनले हालै गुगल पिक्सेल ६ मा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहन सक्ने खुलासा गरेको छ। टेक राडारमा आएको रिपोर्ट अनुसार एक डेभलपरले दोस्रो एन्ड्रोइड १२ डेभलपर प्रिभ्यूमा…
- ९ चैत्र २०७७, सोमबार