मंगल ग्रहमा प्राचीन तातोपानीको प्रमाण फेला, पर्सिभरेन्स रोभरले गर्यो अध्ययन
नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरमा पानी र चट्टानबीच पटकपटक प्रतिक्रिया भएको प्रमाण फेला पारेको छ। यसमा कुनै समय भूमिगत तातोपानी सक्रिय रहेको प्रमाणसमेत भेटिएको छ। नयाँ अध्ययनअनुसार मंगल…
- ९ आश्विन २०८३, शुक्रबार