अनलाइन गेम पबजी भारतमा दिपावलीको अवसर पारेर फिर्ता हुनसक्ने
हालसालै चिनियाँ कम्पनी टेनसेन्टले भारतमा सबै पबजी मोबाइलको सर्भर बन्द गरेको घोषणा गरेको थियो । पबजी मोबाइल गेमलाई भारतमा केहि समयअघि नै प्रतिबन्ध गरिएको थियो, तर सर्भरहरू भने चलिरहेका थिए,…
- २२ कार्तिक २०७७, शनिबार