समाचार कक्षमा छिरेर प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा पत्रकार महासंघको घोर आपत्ति
समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ। नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान…
- १३ कार्तिक २०८३, शुक्रबार