नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो आधिकारिक लाइसेन्स
नेट टिभी प्रालिले सूचना तथा प्रसारण विभागबाट आधिकारिक रूपमा ओटीटी प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ। नेटटिभीका सिईओ निरन राजभण्डारीले यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि सार्वजनिक गर्न पाउँदा अत्यन्तै…
- १६ असार २०८३, मंगलवार