दूरसञ्चार नेटवर्कको गुणस्तरदेखि साइबर सुरक्षासम्म कडाइ गरिने
सरकारले दूरसञ्चार सेवाको गुणस्तर सुधारसँगै नेटवर्क तथा उपकरणको साइबर सुरक्षा र ग्राहकको डाटा सुरक्षालाई बलियो बनाउने नीति अघि सारेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एकीकृत दूरसञ्चार नीति २०८३…
- ५ भाद्र २०८३, शुक्रबार