अन्तरिक्षमा फसेका दुई यात्रीको ‘स्पेसएक्स मिशन’ सँग भेट
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस) सँग जोडिएको छ। फाल्कन ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७…
- १५ आश्विन २०८१, मंगलवार