सञ्चार मन्त्रालयका सचिव डा कमल प्रसाद पोखरेलले दिए राजीनामा
सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोखरेलले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा सरकारले स्वीकृत समेत गरिसकेको छ। पोखरेलका साथै अर्का एक सचिवले पनि राजीनामा दिएका छन्। पोखरेलसँगै…
- २७ श्रावण २०८३, बुधबार