अस्ट्रेलियाको उत्तरी क्षेत्रमा सञ्जाल अवरुद्ध, सरकारी सेवा प्रभावित
अस्ट्रेलियाको उत्तरी क्षेत्रका विभिन्न सरकारी कार्यालयमा सञ्जाल समस्या देखिएपछि टेलिफोन तथा डिजिटल सेवा प्रभावित भएका छन्। बिहीबार बिहानैदेखि देखिएको यस समस्याका कारण प्रहरी, अस्पताल, विद्यालय र अदालतलगायत महत्वपूर्ण सरकारी सेवामा…
- २२ आश्विन २०८३, बिहीबार