संवैधानिक व्यवस्था विपरित कर तिर्न इन्टरनेट सेवा प्रदायकलाई शुक्लाफाँटा नगरपालिकाको पत्र, प्रधानमन्त्री कार्यालयलाई सिधै बोधार्थ
शुक्लाफाँटा नगरपालिकाले दूरसञ्चार सेवा प्रदायकलाई आफ्नो नगरभित्र सेवा दिएको भन्दै संविधान विपरित कर तथा शुल्क बुझाउन आदेश दिएको छ। सुदूरपश्चिम प्रदेशअन्तरगतको शुक्लाफाँटा नगरपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा संचालनको अनुमति…
- ४ जेष्ठ २०८३, सोमबार