जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी विस्तार गर्ने विषयमा उद्योगमन्त्री साह र जापानी राजदूतबीच छलफल
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय इन्जिनियर दीपक कुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र जापानबीचको द्विपक्षीय आर्थिक तथा औद्योगिक…
- ५ मंसिर २०८३, शनिबार