अमेरिकाद्वारा प्रतिबन्धित चिनियाँ फर्मलाई चिप्स ढुवानी गरेकोमा ग्लोबलफाउन्ड्रीलाई जरिवाना
अमेरिकाले शुक्रबार, यसले कालोसूचीमा परेको चिनियाँ चिपमेकर एसएमआईसीको सम्बद्धलाई आधिकारीकता बिना चिप्स ढुवानी गरेकोमा न्यूयोर्कमा रहेको विश्वको तेस्रो ठूलो कन्ट्र्याक्ट चिपमेकर ग्लोबलफाउन्ड्रीजलाई ५ लाख डलर जरिवाना लगाएको रोयटर्सले रिपोर्ट गरेको…
- २० कार्तिक २०८१, मंगलवार