ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्याण्ड नेटवर्क विस्तार गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरी इन्टरनेट सेवा पुर्याउनका लागि रित पुगेका इन्टरनेट सेवा प्रदायकहरुसँग बोलपत्र आह्वान गरेको छ। ९ महिनाभित्र ललितपुरका तीन गाउँपालिकाहरुमा ब्रोडब्याण्ड नेटवर्क…
- ३ चैत्र २०७७, मंगलवार