गण्डकीमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा
ण्डकी प्रदेशका ६ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत ८ परियोजना सञ्चालनमा ल्याइएको छ। नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ…
- २४ बैशाख २०८३, बिहीबार