के हो क्वान्टम प्रोसेसिङ युनिट? यसले कसरी काम गर्छ?
क्वान्टम कम्प्युटरको मुख्य भागमध्ये एक क्वान्टम प्रोसेसिङ युनिट (क्यूपीयू) हो, जसलाई क्वान्टम प्रोसेसर पनि भनिन्छ। परम्परागत कम्प्युटरले प्रयोग गर्ने बाइनरी बिट (० र १) को सट्टा क्वान्टम कम्प्युटरले क्वान्टम बिट…
- १६ आश्विन २०८१, बुधबार