रोनाल्डोले बनाए सबै प्रमुख सोसल मिडियामा गरी १ अर्ब फलोअरको दुर्लभ रेकर्ड
पोर्चुगलका स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सबै प्रमुख सोसल मिडियामा गरी १ अर्ब फलोअर बनाउने दुर्लभ रेकर्ड बनाएका छन्। यसअघि इन्स्टाग्राममा विश्वकै सबैभन्दा धेरै फलोअर बनाएका ३९ वर्षीय यी फुटबल स्टारले…
- २८ भाद्र २०८१, शुक्रबार