अब सबै संघीय अस्पतालमा अनलाइन र क्युआरमार्फत भुक्तानी
देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर…
- २१ श्रावण २०८२, बुधबार