दशैँ-तिहार बिदालाई फलदायी बनाउन केईसीको ‘लर्निङ उत्सव’ अभियान
कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा “लर्निङ उत्सव” नामक विशेष कार्यक्रम आयोजना गरिंदैछ। यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म अर्थात् ३२ दिनसम्म सञ्चालन…
- १८ आश्विन २०८१, शुक्रबार