सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने
सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो वेबसाइटमार्फत् जारी गरेको एकीकृत दूरसञ्चार नीति, २०८३ मा यस्तो उल्लेख गरिएको छ। प्राधिकरणको…
- ३ भाद्र २०८३, बुधबार