भन्सार छली ल्याइएका २४ लाख मूल्यका आईफोन तथा स्कुटर बरामद
नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल सेट बरामद गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न…
- १४ असार २०८३, आईतवार