ह्वाट्सएपमा भाइरल मेसेज पठाउने क्रममा ७० प्रतिशतको कमी
मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा उच्चमात्रामा फरवार्ड गरिने भाइरल मेसेजहरुको संख्यामा निकै कमी आएको बताएको छ । फेसबुकको अधिनमा रहेको कम्पनीले प्लेटफर्ममा कोरोनाभाइरस बारेको भ्रामक र गलत संदेशहरु फरवार्ड गर्ने…
- १६ बैशाख २०७७, मंगलवार