सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गरेको आरोपमा एक जना पक्राऊ
प्रहरीले सट्टाबाजी गर्ने तथा गराउने र अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ४१ वर्षीय प्रेम…
- २४ श्रावण २०८३, आईतवार