सशस्त्र प्रहरी भन्छ- आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउनुहोस् २७ भाद्र २०८२, शुक्रबार
डाटा सेन्टरमा गरिएको आगजनीका कारण अवरुद्ध भएको भायानेटको इन्टरनेट सेवा संचालनमा २६ भाद्र २०८२, बिहीबार
भारतमा सर्वोच्च अदालतले भोडाफोन आइडियाको एजीआर बक्यौता सम्बन्धित निवेदनको सुनुवाइ गर्ने २६ भाद्र २०८२, बिहीबार
एनसेलले भन्यो- अत्यावश्यक सेवा तथा सम्पत्ति माथि क्षति नपुर्याईदिनुस्, दियो दुई दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा २४ भाद्र २०८२, मंगलवार
टेलिकमको भौतिक सम्पत्ति जनताको हो, सुरक्षित राख्न सबैले सहयोग गरौं: नेपाल टेलिकम २४ भाद्र २०८२, मंगलवार
इन्टरनेट सेवा प्रदायकहरुले भने -‘कनेक्टिभिटी जीवनरेखा हो, कुनै स्विच मात्र होइन’ २४ भाद्र २०८२, मंगलवार
बन्द गरेका सामाजिक सञ्जाल प्लेटफर्म खोल्न सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई मौखिक आग्रह- स्रोत २३ भाद्र २०८२, सोमबार
आइस्पानको चेतावनी- सामाजिक संजाल निष्क्रिय गरेसँगै ब्यान्डविथ क्षमता साँघुरियो, इन्टरनेट अवरुद्ध हुने खतरा भयो २३ भाद्र २०८२, सोमबार
जेनजीको प्रदर्शनले गर्दा नेपालको व्याण्डविथ खपत उच्चस्तरमा, इन्टरनेट सेवा कुनैपनि बेला ठप्प हुनसक्ने चिन्ता २३ भाद्र २०८२, सोमबार
सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गराएपछि सञ्चार मन्त्रालयले भन्यो- भीपीएन नचलाउनुस् २२ भाद्र २०८२, आईतवार
फेसबुकको माउ कम्पनी मेटाले सेवा प्रदायकहरुलाई भन्यो- “सामाजिक सञ्जाल विद्येयक पारित भएपछि मात्र आउने/नआउने हेरौँला” २० भाद्र २०८२, शुक्रबार
सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्देशन पालना भए/नभएको हेर्न नियामकले खटायो अनुगमन टोली २० भाद्र २०८२, शुक्रबार
सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन सेवा प्रदायकहरुले एकरुपता अपनाउने, नियामकसहितको प्राविधिक कमिटी गठन २० भाद्र २०८२, शुक्रबार
बिहीबार राति १२ बजेभित्र जसरी पनि सामाजिक सञ्जालहरु बन्द गराउन सञ्चारमन्त्री र विज्ञ सल्लाहकारले दिएका थिए दबाब २० भाद्र २०८२, शुक्रबार
सामाजिक सञ्जाल प्लेटफर्म बन्द भएसँगै नेपाल टेलिकमको जिज्ञासा र गुनासो सम्बोधन कार्य प्रभावित, शुरु गर्यो भाइबर कम्युनिटी २० भाद्र २०८२, शुक्रबार
वर्ल्डलिंकले बन्द गर्यो सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू २० भाद्र २०८२, शुक्रबार
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सामाजिक सञ्जाल प्लेटफर्महरू क्रमशः निष्क्रिय गराउने १९ भाद्र २०८२, बिहीबार
मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्न नियामकको पत्र, यी हुन् बन्द हुने सामाजिक सञ्जाल १९ भाद्र २०८२, बिहीबार
इन्टरनेट सेवा प्रदायकहरुले भने- “सामाजिक संजालहरु एकैपटक बन्द गर्न प्राविधिक रुपमा कठिन छ, साइबर जोखिम बढ्न सक्नेछ” १९ भाद्र २०८२, बिहीबार
सामाजिक सञ्जाल निष्क्रिय हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको संकेत १९ भाद्र २०८२, बिहीबार