ताजा समाचार

ग्रामीण फोन र रोबीले बंगलादेशमा सुरु गरे फाइभजी सेवा

ग्रामीण फोन र रोबीले बंगलादेशमा सुरु गरे फाइभजी सेवा
सांकेतिक तस्विर। फ्रिपिक डटकमबाट।
Global IME Bank

ग्रामी फोन र रोबी आजियाटाले बंगलादेशमा व्यावसायिक रूपमा आफ्नो फाइभजी सेवा सुरु गरेका छन्।

रोबीले सुरुमा ढाका, चट्टोग्राम र सिल्हेट गरी तीन प्रमुख शहरहरूमा सीमित संख्यामा आफ्नो ५जी सेवाहरू प्रदान गर्नेछ।

ग्रामीण फोनका सीईओ यासिर अजमानले बताएअनुसार अपरेटरले “बंगलादेशको प्रत्येक डिभिजनल शहर” मा ५जी सेवा प्रदान गर्ने योजना बनाएको छ।

Sajilo Visa
easy care