ताजा समाचार

एनसेलले बन्द गर्यो नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु

एनसेलले बन्द गर्यो नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु
Global IME Bank

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको जानकारी दिएको छ।

एनसेलले बिहीबार साँझ सार्वजनिक सूचना जारी गर्दै दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्म बन्द गरिएको बताएको छ।

एनसेलकाअनुसार, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने छ।

Sajilo Visa
easy care