एमाले महाधिवेशन: मतगणना सुरु

नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएको छ। मतगणनास्थल दशरथ रङ्गशालाभित्र आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिएको भएपनि अहिले भर्खरै गणना थालिएको छ।नवौँ महाधिवेशनबाट […]

  • २९ असार २०७१, आईतवार