Technology Khabar २६ चैत्र २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २६ चैत । सि.जी. ले नयाँ वर्ष २०७३ को उपहार योजना सार्वजनिक गरेको छ । सि.जी. ब्राण्डको एक दशकको सफलता तथा नयाँ वर्ष २०७३ को शुभअवसरमा क्यासमा क्यास ब्याकको साथमा थुप्रै स्योर सट गिफ्ट प्याक नामक योजना सर्वजनिक गरेको हो ।
यस योजना अन्र्तगत सि.जी. एलइडी टि.भी. र रेफ्रिजेरेटर को खरिदमा क्यास ब्याक तथा वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, साउण्ड बारको खरिदमा स्योर सट उपहारको व्यवथा गरेको छ । साथै एसिमा निशुल्क इन्टलेशन पाउन सकिने छ ।
यस अतिरिक्त सि.जी.को कुनै पनि सामानको खरिदमा दैनिक र साप्ताहिक लक्की ड्र मार्फत आर्कषक उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार