
काठमाडौं ।
कोरोनाभाइरस महामारीपछि नेपालसहित विश्वभर भएको लकडाउनको कारण र त्यसपछिको समयमा हामीमध्ये अधिकांश अझैपनि घरबाट काम गरिरहेका छन्। निजी कम्पनीहरूका मात्र नभई सरकारी कर्मचारीहरू पनि सकेसम्म घरबाट नै वा सिमित मात्रामा काम गरिरहेका छन् ।
प्रमुख शहरहरुमा अनलाइनबाटै काम गर्न सहज रहेको छ किनकि यहाँ वाइफाइ र इन्टरनेट सहजरुपमा र आवश्यकताअनुसार उपलब्ध छ भने ल्यापटप प्रयोग गर्नेको संख्या पनि धेरै नै छ।
तर, साना शहरहरूमा अझैपनि डेस्कटप प्रयोग हुने गरेको छ। त्यसमाथि साना शहरहरुमा वाइफाइ र मोबाइल हट स्पटहरुबाट इन्टर्नेट चलाउन मुश्किल छ। कहिले काँहि यस्तो समस्या तपाईँलाई घरको डेस्कटपमा पनि हुने गर्दछ ।
यद्यपि त्यहाँ केहि उपायहरू छन् जसले गर्दा तपाई मोबाइल मार्फत सुपरफास्ट इन्टरनेट डेस्कटपमा चलाउन सक्नुहुन्छ।
हामी तपाईंलाई यहाँ मोबाइल र यूएसबी केबलको माध्यमबाट डेस्कटपमा सुपरफास्ट इन्टरनेट कसरी चलाउने भनेर बताउँदैछौं।
यस ट्रिकको माध्यमबाट तपाईं कम्प्युटरमा कुनै थप राउटर बिना नै मात्र एउटा केबल मार्फत इन्टरनेट चलाउन सक्नुहुन्छ। अब हामी तपाईंलाई ब्रोडब्याण्ड जडान नै नगरी कसरी तपाईंको फोनबाट इन्टरनेट चलाउने भन्ने स्टेप बाई स्टेपमा बताउँछौं।



नोट: यदि तपाईको कुनै पनि फोनबाट कनेक्सनमा समस्या आएको खण्डमा एकपटक तपाईले आफ्नो यूएसबी केबल र फोन परिवर्तन गरेर तपाईले यो विधि अपनाएर पुन प्रयास गर्न सक्नुहुन्छ।
प्रकाशित: २६ कार्तिक २०७७, बुधबार