नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीहरु सम्मानित

  • Technology Khabar | ३० असार २०७६, सोमबार
नबिल बैंकद्वारा २५ वर्ष भन्दा बढी सेवा पुर्याएका कर्मचारीहरु सम्मानित

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पु¥्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।

नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक समारोहमा कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरि सम्मान गरे ।

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेतको उपस्थीती रहेको बैंकले जनाएको छ ।

प्रकाशित: ३० असार २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार