नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो दिन यी सवारीसाधन गरिए सार्वजनिक: हेर्नुहोस् तस्बिरमा

  • Technology Khabar | २७ श्रावण २०८३, बुधबार
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो दिन यी सवारीसाधन गरिए सार्वजनिक: हेर्नुहोस् तस्बिरमा

काठमाडौं ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारबाट शुरु भएको छ।

पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। त्यस्तै २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्। मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ

पहिलो दिन सार्वजनिक भएका सवारीसाधनहरुको झलक:

प्रकाशित: २७ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×