सामसंगको मोबाइलको १५ औं सर्भिस सेन्टर दाङमा स्थापना

  • Technology Khabar | १२ भाद्र २०७५, मंगलवार
सामसंगको मोबाइलको १५ औं सर्भिस सेन्टर दाङमा स्थापना

काठमाडौं ।

काठमाडौं । सामसंगले दाङमा नयाँ मोवाईल सर्भिस सेन्टर खोलेको छ। घोराही उपमहानगरपालिका १५ न्यूरोडमा एक कार्यक्रमका बिच सामसुङ मोवाईल सर्भिस सेन्टरको उद्धघाटन गरिएको छ ।

देशभरमा १५ औं शाखाको रुपमा दाङमा यो शाखा खोलेको सामसंग मोवाईल सर्भिस केन्द्रका प्रमुख राजन भटराईले जानकारी दिए। उनले राप्ती अञ्चलका सम्पुर्ण ग्राहकहरुको सुविधालाई मध्यनजर गरेर दाङमा यसको शाखा स्थापना गरेको बताए ।

सो सर्भिस सेन्टरमा सामसंगका जुनसुकै मोवाईल सर्भिस सेन्टरका म्यानेजर कुनाल गुरुङले जानकारी दिए ।

सामसंगले दाङ लगायत पोखरा, बुटवल ,नेपालगञ्ज, विराटनगरमा समेत सर्भिस सेन्टर स्थापना गरिसकेको छ।

प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १२ भाद्र २०७५, मंगलवार