नेपाल टेलिकममा २२८ जनालाई जागिर खुल्यो

  • Technology Khabar | ७ बैशाख २०८१, शुक्रबार
नेपाल टेलिकममा २२८ जनालाई जागिर खुल्यो

काठमाडौं ।

नेपाल टेलिकमले ठूलो संख्यामा रोजगारीका लागि आवेदन माग गरेको छ।
नेपाल टेलिकमले बैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित विभिन्न १४ पदका लागि २२८ जनालाई रोजगारीको अवसर खुल्ला गरेको हो।

योग्यता पुगेका आवेदकहरुले आवश्यक कागजातहरु वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत अपलोड गरी अनलाईन आवेदन दिन सक्नेछन्। बैशाख २७ गते सम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर जेष्ठ ३ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...