Lenovo

लेनोभोको बिक्रीमा रहेको मन्दी निरन्तर, पहिलो त्रैमासको नाफा ६६ प्रतिशतले घट्यो

लेनोभोको बिक्रीमा रहेको मन्दी निरन्तर, पहिलो त्रैमासको नाफा ६६ प्रतिशतले घट्यो
Global IME Bank

लेनोभोले आफ्नो वित्तीय पहिलो त्रैमासिक जुनको लागि राजस्व वार्षिक रूपमा २४ प्रतिशतले घटेर १२.९० बिलियन डलरमा झरेको बताएको छ।

पीसी बजारमा निरन्तर गिरावट र क्लाउड प्रदायकहरूबाट सर्भरहरूको लागि नरम मागको बीचमा राजस्वमा गिरावट अघिल्लो त्रैमासिकमा जस्तै रहेको थियो।

कम्पनीको खुद नाफा असारसम्मको तीन महिनामा ६६ प्रतिशतले घटेर १७७ मिलियन अमेरिकी डलर पुगेको छ ।

Sajilo Visa
easy care