फोटो फिचर

सडकमा लत्रिएको इन्टरनेटको तार

सडकमा लत्रिएको इन्टरनेटको तार
Global IME Bank

तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्था अन्तर्गत सडकमा लत्रिएको विभिन्न इन्टरनेट प्रदायकका तार। सरोकारवालाले तार व्यवस्थापन नगरिदिँदा दुर्घटनाको जोखिम बढेको छ।

Sajilo Visa
easy care