दशैं नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचर

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
दशैं नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचर

काठमाडौं ।

दशैंतिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौंलगायत देशभरका बजारहरुमा चहलपहल छाएको छ। स्मार्टफोन तथा अन्य ग्याजेट तथा इलेक्ट्रोनिक डिभाइसहरुको हब मानिने न्यूरोडको ताम्राकार कम्प्लेक्समा पनि हिजोआज चहलपहल शुरु भएको छ।

स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशत बढे पनि स्मार्टफोनका बारेमा बुझ्न, सके नयाँ नसके पुरानो वा सहजताका लागि किस्ताबन्दीमा भए पनि स्मार्टफोन र अन्य ग्याजेट किन्नेहरुको भिड कम्प्लेक्स भित्र र बाहिर पनि देख्न सकिन्छ।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आइटेल नेटवर्कको अनुमतिपत्र खारेज

  • Technology Khabar
  • २९ आश्विन २०८३, बिहीबार
Desktop Popup ImageMobile Popup Image×