दशैंको मुखमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरु सुस्ताए (फोटो फिचर)

  • Technology Khabar | २ आश्विन २०८२, बिहीबार
दशैंको मुखमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरु सुस्ताए (फोटो फिचर)

काठमाडौं ।

– प्रतीक राना

नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा काठमाण्डौँको न्यूरोड क्षेत्रका मोबाइल पसलहरु भने सुस्ताएका छन्।

जेनजीहरुको प्रदर्शन पछि खुलेका न्यूरोडका मोबाइल पसलहरु केहि चहलपहल देखिए पनि व्यापार सन्तोष जनक नभएको व्यवसायीहरुको भनाइ छ।

यसै क्रममा न्यूरोड र ताम्राकार कम्प्लेक्सका मोबाइल पसलहरुमा मोबाइल तथा एसेसरिज किन्न आएका ग्राहकहरुको संख्यामा उल्लेख्य कमी आएको छ।

केही झलकहरु आउनुहोस, हेरौँ तस्बिरमाः

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Car crisis takes toll on Germany’s young engineers

  • Technology Khabar
  • २ आश्विन २०८२, बिहीबार