जेनजी आन्दोलनका कारण दशैंको सँघारमा पनि देखिएन न्यूरोड क्षेत्रका मोबाइल पसलहरुमा रौनक
– प्रतिक राना नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा काठमाण्डौको न्यूरोड क्षेत्रका मोबाइल पसलहरु भने सुस्ताएका छन्। अघिल्ला वर्षहरुमा दशैंको अवसरमा न्यूरोड क्षेत्रका मोबाइल पसलहरुमा ग्राहकहरुको चाप थेगिनसक्नु हुने…
- २ आश्विन २०८२, बिहीबार