ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्दै

  • Technology Khabar | ९ फाल्गुन २०७९, मंगलवार
ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्दै

काठमाडौं ।

ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार आयोजना गर्ने भएको छ। ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ब्राईट स्कुल सफ्टवेयर बारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले जानकारी दिए।

सेमिनार फागुन १२ गते हुने छ। यो सफ्टवेयरहरु विद्यालय तथा क्याम्पसमा
प्रयोग हुने छ। भरतपुर गाडेन रिसोर्टमा हुने सेमिनारमा सरकारी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखापाललाई विद्यालयमा टेक्नोलोजी प्रयोग कसरी गर्ने भन्ने बारेमा सहजीकरण गराइने जनाएको छ।

विद्यालयलाई कसरी डिजिटल गराउने विद्यालय, अभिभावक, शिक्षक,
विद्यार्थीलाई कसरी कनेक्ट गर्ने भनेर सिकाइने प्रालिका प्रमुख प्राविधिक
अधिकृत सुमन गौतमले जानकारी दिए।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • ९ फाल्गुन २०७९, मंगलवार

DipArtha hosts interaction program

  • ९ फाल्गुन २०७९, मंगलवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • ९ फाल्गुन २०७९, मंगलवार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • ९ फाल्गुन २०७९, मंगलवार

Two hundred thousand online betting apps closed

  • ९ फाल्गुन २०७९, मंगलवार