नेपाल टेलिकमको सह प्रवक्तामा उप प्रबन्धक भट्टराई

  • Technology Khabar | ९ फाल्गुन २०७९, मंगलवार
नेपाल टेलिकमको सह प्रवक्तामा उप प्रबन्धक भट्टराई

काठमाडौं ।

नेपाल टेलिकमले कम्पनीको सह प्रवक्तामा उप प्रबन्धक परमात्मा भट्टराईलाई तोकिएको छ।

उप प्रबन्धक भट्टराई कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत रहेका थिए। उनलाई सह प्रवक्तामा तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

यसअघि सह–प्रवक्ता रहेका रंजित लोहिया सीटीओ कार्यालयमा सरुवा भएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • ९ फाल्गुन २०७९, मंगलवार

DipArtha hosts interaction program

  • ९ फाल्गुन २०७९, मंगलवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • ९ फाल्गुन २०७९, मंगलवार

Technical problems on new passport system will be solved gradually: Foreign Ministry

  • ९ फाल्गुन २०७९, मंगलवार

Two hundred thousand online betting apps closed

  • ९ फाल्गुन २०७९, मंगलवार