हिस्पासाटको अमेजोनास नेक्सस भूउपग्रह सफलतापूर्वक प्रक्षेपण, कार्बन फुटप्रिन्ट नभएको पहिलो अपरेटर

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
हिस्पासाटको अमेजोनास नेक्सस भूउपग्रह सफलतापूर्वक प्रक्षेपण, कार्बन फुटप्रिन्ट नभएको पहिलो अपरेटर

काठमाडौं ।

स्पेनी स्याटेलाइट अपरेटर हिस्पासाटले यसको नयाँ अमेजोनास नेक्सस भूउपग्रह अन्ततः फ्लोरिडाको केप क्यानाभेरलबाट केही ढिलाइ पछि प्रक्षेपण भएको घोषणा गरेको छ।

स्पेसएक्स फाल्कन ९ रकेटद्वारा स्पेस लन्च कम्प्लेक्स ४० बाट यो मिसन सफलतापूर्वक सम्पन्न भएको हिस्पासाटले भन्यो।

यसका साथमा यो सम्पूर्ण प्रक्षेपण प्रक्रियाबाट व्युत्पन्न कार्बन फुटप्रिन्ट अफसेट गर्ने संसारको पहिलो स्याटेलाइट अपरेटर भएको छ।

उक्त स्याटेलाइट अमेरिकी एयरफोर्सको लागि उपयोग गरिने बताईएको छ।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार